एजेन्सी । महिलाहरुमा विभिन्न खालका समस्याहरु आउछन् त्यो मध्ये एक योनीवाट सेतो पानी हो । महिलाहरुमा यस्तो समस्याहरु हुन सक्छ । यस्तो हुनुका कारण र उपचारहरु यस्तो छ । कारणहरु रोगग्रस्त पुरुषसंग यौन सम्पर्क गर्नाले यौनसम्पर्क पछि योनीको सफा पानीले सफा नगर्नाले बारम्बार गर्भपतन गराउनाले अत्यधिक यौन सम्पर्क, मुख मैथुन, सम्भोगको अप्राकृतिक प्रयोगले उपचार र…