३ असार २०८३, बुधबार | Wed Jun 17 2026

सुन्तलाको बोक्रामा गज्जबको फाइदा

एजेन्सी । धेरै मानिस सुन्तलाका पारखी हुन्छन् । यसको स्वाद र गुणले मानिसलाई लोभ्याउने गर्दछ । तर सुन्तलाको केस्रामा मात्र होइन, सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । सुन्तलाको बोक्रा विशेषगरी छालाको समस्याका लागी उपयोगी रहने गर्दछ । यसले छालालाई धेरै प्रकारका रोग तथा समस्याबाट बचाउने गर्दछ । सुन्तलाको बोक्राको फेस मास्कलाई सबैभन्दा लोकप्रिय मास्कको…