कपिलवस्तु । अहिले धेरैको भान्सामा फ्रिज छ । फ्रिज भएपछि खानेकुरा राख्न सहज भएको छ । यसले गर्दा खानेकुरा चाडै गल्ने, सड्ने समस्या हुँदैन । यद्यपि समस्या अर्कोतिर छ । हामी सजिलोका लागि एकै दुईरतीन छाकमा पुग्ने खानेकुरा एकै पटक तयार गर्छौं र बाँकी खानेकुरा फ्रिजमा राख्छौं । यही बानीले गर्दा हामीमा बासी खानेकुरा खाने…