१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

यस्ता छन् मुला सेवनका फाइदा

काठमाण्डौ । मुलाले क्यान्सरको जोखिम घटाउने काम गर्छ । मुलामा प्रशस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ । साथै, नियमित मुला सेवन गर्दा पेट र आन्द्रामा हुने क्यान्सरको जोखिम कम हुन्छ । -मुला पायल्सका लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पायल्सको जोखिमसमेत कम गर्छ । -यसमा पाइने डाइट्री फाइबर्सका कारण दिसालाई मुलायम बनाउँछ । पाचन प्रक्रिया…