३ असार २०८३, बुधबार | Wed Jun 17 2026

यस कारण फिनल्यान्डका मान्छेहरु सबैभन्दा खुशी हुन्छन्

एजेन्सी । हामी ऐश आरम खोज्छौ, धनदौलत जोड्छौ, मिठो मसिनो खान्छौं, चाडपर्व मनाउँछौं किन रु यी सबैबाट हामी ‘खुसी’ खोजिरहेका हुन्छौं । जीवनको सार नै खुसी हो । हामी जति खुसी रहन्छौं, उत्तिनै हाम्रो जीवन हो । रिस, आवेग, पीडा, भय, चिन्ता, दुःख, रोग जीवन होइन । उन्मुक्त, उमंगित र उत्साहित हुनु नै जीवनको असली…