१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

सासको ताजा पनको लागी यसो गर्नुहोस !

नारी संवाददाता । २०७२ सासको दुर्गन्धले सामाजिक एवं निजी सम्बन्धमा नकारात्मक प्रभाव पार्छ । तनमन र अन्य सम्बन्धमा ताजापन कायम राख्न दुर्गन्धरहित सास हुनु आवश्यक छ । दुर्ग्न्धित सासले सबैलाई आफूबाट टाढा राख्छ फलस्वरूप व्यक्तित्वमा नकारात्मक प्रभाव पर्छ । सास दुर्ग्न्धित बन्नुका अनेक कारण हुन सक्छन् । यस विषयमा सचेत रहनुपर्छ । बिहान उठिसकेपछि र…