३ असार २०८३, बुधबार | Wed Jun 17 2026

यो कारणले लाग्छ जवानी मै मुटुरोग !

काठमाडौं । प्रकाश दाहालको हृदयाघातबाट निधन भएपछि आइतबार मुटुरोग विशेषज्ञहरू दिनभर व्यस्त बने। सञ्चारमाध्यममा अन्तर्वार्ता दिन व्यस्त उनीहरू अबको एक साता युवाको मुटु परीक्षणमा जुट्नुपर्ने आकलनमा छन्। टेलिभिजन प्रस्तोता इन्द्र लोहनी र पूर्वयुवराज पारस शाहलाई हृदयाघात हुँदा जँचाउन अस्पताल आउने युवाको भीड बढेको मुटुरोग विशेषज्ञहरू स्मरण गर्छन्। प्रकाशको हृदयाघातबाट निधन भएपछि डराउँदै जँचाउन आउने युवाको…