२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा सात जना पक्राउ

दाङ ।दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१३ डुम्मरगाउँका ४१ वर्षीय जितबहादुर विकलाई उपहरण गरेको आरोपमा ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्तीमगर, ३४ वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका हुन् । अन्य दुई जना भने १३ वर्षीय…