१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ।दाङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-८ दुधेना नयाँ बस्तीका १८ वर्षीय गगन घर्तीमगरको रहेका छन् । शनिवार दङ्गीशरण गाउँपालिका- ५ सङ्घारी चोकमा रगैचादेखि तुलसीपुर आउँदै गरेको मोटरसाइकल बालापुरमा अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटनामा परि गम्भीर घाइते भएका घर्तीमगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी…