१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । सूचना अधिकरी भुसालका अनुसार मृत्यु हुनेमा रोल्पाको…