१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

लामो खडेरीले कृषि क्षेत्र प्रभावित, लुम्बिनीमा हुन सकेन् पर्याप्त रोपाइँ

बुटवल ।असार पहिलो सातासम्मको खडेरीले गर्दा लुम्बिनी प्रदेशमा पर्याप्त रोपाइँ हुन सकेको छैन । साउन २ गतेसम्म लुम्बिनीमा ६५ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । यसपटकको लामो खडेरीले कृषि क्षेत्र प्रभावित भएको छ । कृषि विकास निर्देशनालयका सूचना अधिकारी एवं कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले लुम्बिनी प्रदेशमा ६४।९ प्रतिशत मात्रै रोपाइँ सकिएको जानकारी दिए…