८ असार २०८३, सोमबार | Mon Jun 22 2026

महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोकालाई लगाए पछि…

गुल्मी ।गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोको पाठालाई संगिनी सुई लगाइदिएको पाइएको गाउँपालिकाले जनाएको छ । संगिनी सुइ…