११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

लुम्बिनी प्रदेश राजधानी देउखुरीमा चहलपहल बढ्यो

देउखुरी ।लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानी दाङको देउखुरीमा संचालन भएलगत्तै देउखुरीमा चहल पहल बढेको छ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलबाट दाङको राप्ती गाँउपालिका–३ मौरिघाटमा आएलगत्तै प्रदेश राजधानी माताहतका सबै मन्त्रालय, कार्यालय संचालनमा आएका छन् । सबै कार्यालय संचालन आएलगत्तै सेवाग्राहीको आगमनले भीडभाड बढाएको हो । राजधानी अन्तरगत १२ वटा जिल्लाका बासिन्दा प्रदेशबाट प्राप्त…