८ असार २०८३, सोमबार | Mon Jun 22 2026

कृषि मन्त्री भुसाल विषादी परिक्षणको अवस्था बुझ्न स्थलगत अनुमगनमा

भैरहवा ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले भैरहवास्थित पशु तथा कृषि क्वारेनटाइनको स्थलगत अनुगमन गर्नुभएको छ । हालै मन्त्रिपरिषद बैठकले विदेशबाट आयात हुने कृषिजन्यवस्तुको विषादी परिक्षण गर्ने निर्णय गरेको छ । यो संगै कृषि मन्त्री भुसालले यसको अवस्थाबारे भैरहवामा पुगेर विहीबार अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा मन्त्री भुसालले सरकारको निर्णयलाई कडाई पूर्वक…