१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

बजार नपाएपछि आलु उत्पादन घट्दै

प्यूठान ।जिल्लाको भिमरुक गाउँपालिकास्थित आहाल खोलामा प्रत्येक परिवारले हरेक वर्ष २० देखि १ सय मुरीसम्म आलु फलाउँदै आएका थिए । बजार पाउन नसकेपछि किसानले आलु उत्पादन घटाउँदै लगेका छन् । बजार अभावले आलु खेती छाडेको झिमरुक–३, की आहाल खोलाकी विष्णा सुनारले सुनाइन् । ‘पहिले ४० मुरीसम्म आलु भित्र्याउँथ्यौं,’ उनले भनिन्, ‘अहिले मुस्किलले १५ मुरीजति फल्छ ।’ बजार नपाउने समस्याले…