११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको अध्यक्षमा अर्याल

बुटवल । राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेलाले नरहरी अर्याल नबिनको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ । भने ३ जनाको सल्लाहकार समिति समेत चयन गरेको छ, समितिको उपाध्यक्ष दिपक पन्थी,सचिब कमल शर्मा, चापागाई,सह सचिब प्रदीप बैठा,कोषाध्यक्ष रिता ज्ञाबली रहनु भएको छ। भने सदस्यहरु भुपेन्द्र डीसी,माधब बस्याल दिक्षा भन्डारी जीबन बस्याल डा आबिश्यकार…