८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

रवि लामछानेले बिगो बुझाएर थुनामुक्त हुन माग गरेको मुद्दाको पेशी आज पनि

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पनि पेशी तोकिएको छ। यसअघि मंसिर ११ गते तोकिएको पेशी लामिछानेकै कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो। आजको पेशी पनि लामिछानेका कानुन व्यवसायीले नेपाल बार एशोसियसनको अधिवेशनको कारण देखाउँदै निवेदन दिएको अवस्थामा स्थगित…