बुटवल । रुपन्देहीका गुरुङ समुदायले आफ्नो मुख्य पर्व ल्होसार साताव्यापी कार्यक्रमसहित मनाउने भएका छन् । हरेक वर्षको पौष १५ मा गुरुङको वर्ग ९वर्ष० फेरिने भएकाले ल्होसारलाई नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउने प्रचलन रहेको छ । रुपन्देहीमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदले पुस ११ देखि १५ गतेसम्म विभिन्न रचनात्मक र सामाजिक काम…