१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

पाल्पामा बिहे भोज खाएका ८० जनाभन्दा धेरै बिरामी

पाल्पा । पाल्पामा बिहे भोज खाएका माइतीपक्ष र जन्ती आएकाहरु बिरामी परेका छन् । बगनासकाली गाउँपालिका(१ चिर्तुङधारामा बिहे भोज खाएका प्रायस् सबै बिरामी भएका वडाअध्यक्ष शेरबहादुर रानाले जानकारी दिनुभयो । भोज खाएका स्थानीय बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जनाभन्दा धेरै बिरामी परेका वडाअध्यक्ष रानाको भनाइ छ । गएको १७ गते शनिवार बगनासकाली गाउँपालिका१, चिर्तुङधारामा रहेको दानबहादुर गाहाकी छोरीको…