४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

दाङ १ मा मेटमणि चौधरीलाई सुरुवाती अग्रता

दाङ । दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीले सुरुवाती अग्रता लिएको छ । अहिलेसम्म तीन सय मत गन्दा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले एक सय २५ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेकी शान्ता चौधरीले ६९ मतसहित पछ्याइ रहनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले…