८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

कृत्रिम तालबाट एकै दिन दुई लाखको माछा बिक्री

दाङ  । दाङको घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित कृत्रिम जलाशय अहिले स्थानीयको प्रमुख आम्दानीको स्रोत बनेको छ ।  घोराही–१७, गुलरिया र घोराही–१६ को सिमानामा बनेको यो जलाशयबाट स्थानीयले एकै दिनमा दुई लाख रुपियाँभन्दा बढी मूल्य बराबरको माछा बिक्री गरेको गुलरिया मघै खेलकुद तथा जलाशय समितिका कोषाध्यक्ष राजेश चौधरीले जानकारी दिनुभयो । समिति अन्तर्गत घोराही–१७, गुलरिया र घोराही–१६, मघैगाउँका…