२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

सत्ता गठबन्धनद्वारा रुपन्देही-३ मा ६६ बुँदे संकल्पपत्र सार्वजनिक

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ को ५ दलिय गठबन्धनले संकल्पपत्र सार्वजनिक गरेको छ । “समुन्नत नेपाल, सम्पन्न नेपाली” भन्ने मुल नारा सहित सार्वजनिक गरिएको संकल्पपत्रमा भौतिक पूर्वाधारको साथै यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ, खेल, वातावरण बिकासमा जोड दिइएको छ । संकल्पपत्रमा सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माणको परिकल्पना गरिएको छ। यसको लागि यथाशिघ्र डिपिआर…