२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

बुटवलका अग्रज पत्रकार पोखरेलको निधन

बुटवल ।बुटवल ­रुपन्देहीका अग्रज पत्रकार वसन्त पोखरेलको निधन भएको छ । ६८ वर्षीय पोखरेलको सोमबार राति बेलवासस्थित आफ्नै निवासमा निधन भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए । पोखरेलले बुटवल टुडेमा स्थापनकालदेखि सम्पादकको रुपमा काम गर्दै आएका थिए । पछिल्लो समय सम्पादन सल्लाहकार रहेका पोखरेलले कोभिड संक्रमणयता घरबाटै काम गर्दै आएका थिए । पत्रकारिताको…