भैरहवा । यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक कार्गो सामान विदेश पठाउने तयारी गरेको छ । कुवेतको जजिरा एयरलाइन्सले गत जेठ २ गतेबाट व्यावसायिक उडान थालेको थियो । यहाँ कार्गो उडानका लागि आवश्यक पूर्वाधार तयार रहेपनि निर्यात कम्पनीले चासो नदिँदा ढिलाइ भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शनिबार बिहान जजिरा एयरलाइन्सले दुई टन कार्गो लैजान…