२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गयो

दाङ ।दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । शनिवार साथीहरुसँग नुहाउन दोभानमा पुगेका घोराही उपमहानगरपालिका – २ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेलको पानीमा डुबेर ज्यान गएको अर्जुन खोलाका डीएसपी नवीन बुढाथोकीले जानकारी दिनुभयो । दिउँसो नुहाउने क्रममा मानिस डुबेको सूचना पाए लगत्तै डीएसपी बुढाथोकीको…