१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

कपिलवस्तुमा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ८ अमाहवामा करेन्ट लागेर एक जना विद्युतका कर्मचारीको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ८ गोपालपुरका ३५ बर्षीय शैलेन्द्र कुमार पाण्डेयको करेन्ट लागेर मृत्यु भएको हो । मिटर रिडरका रुपमा ज्यालादारी रुपमा नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रमा कार्यरत पाण्डेयको करेन्ट लागेर मृत्यु भएको तौलिहवा बितरण केन्द्रका…