२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीका आँसु रोकिएनन्

काठमाण्डौ । राजीनामा दिन लाग्नुभएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुनुभएको छ । आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री भने निकैबेर रुनुभएको छ । उहाँले पटक–पटक टिस्यु पेपरले आँसु पुछ्नुभएको छ । यसअघि मन्त्री झाँक्रीले बालुवाटार पुगेर…