२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

स्वास्थ्यकर्मी महासंघ वाणगंगाद्धारा निर्वाचित जनप्रतिनिधीलाई सम्मान

मायादेवी अनलाइन, जितपुर । वाणगंगाबाट निर्वाचित जनप्रतिनिधीलाई राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ वाणगंगाले एक कार्यक्रमकाबीच बधाई, सम्मान तथा शुभकामना व्यक्त गरेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वाणगंगा नगरपालिकाबाट निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरुलाई वाणगंगा नगर अन्तरगत रहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले बधाई, सम्मान तथा शुभकामना व्यक्त गरेको नगर अध्यक्ष राजु सुनारीले जानकारी दिनुभयो ।…