२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पाल्पामा यात्रु बोक्ने एम्बुलेन्सलाई कारबाही

पाल्पा ।भाडामा यात्रु ओसारपसार गरेका कारण एक एम्बुलेन्स कारबाहीमा परेको छ । जिल्लाको रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु बोकेको भन्दै ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो । बिरामी बोक्नेका लागि मात्र प्रयोग हुने एम्बुलेन्सले यात्रु बोकेको प्रमाण फेला परेपछि कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । तानसेनको प्रभासदेखि यात्रु…