काठमाडौं ।भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको अनुमति लिएको कुवेतको जजिरा एयरवेजले २९ जेठ १२ जुन २०२२ बाट मात्र नियमित उडान गर्ने भएको छ । तर, सरकारले उद्घाटन तोकेको दिन २ जेठ १६ मे २०२२ का दिन पनि जजिराले उद्घाटन उडान गर्ने भएको छ । अहिले काठमाडौंमा दैनिक एक उडान गरिरहेको जजिरा एयरवेजले सार्वजनिक…