२५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026

रुकुममा स्वतन्त्र र माओवादी उम्मेदवारका कार्यकर्ताबीच झडप

रुकुम पश्चिम । रुकुम पश्चिममा माओवादी र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । झडपमा परेर ६ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार त्रिवेणी गाउँपालिका(१ रुँघामा मङ्गलवार राति १ बजे झडप भएको हो । झडपमा परेर त्यही गाउँका…