१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

दाङ ।लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै छ । बैठक बुधबार अपराह्न १२ बजे बस्ने भएको हो । बैठकमा “आर्थिक वर्ष २०८२-०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा” प्रस्ताव पेस गरिने सम्भावित कार्यसूचीमा उल्लेख रहेको प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिनुभयो । उहाँको अनुसार प्रदेश…