१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

कृष्णनगर नगरपालिकाको बजेट ७६ करोड ७६ लाख

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ७६ करोड ७६ लाख ३९ हजार ९ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाका १४औं नगरसभाबाट सर्वसम्मतिले नगरको नीति तथा कार्यक्रमहरू पारित गरिएको छ।सडक, सिँचाई, खानेपानी, शिक्षा, स्वास्थ्य, ढल निकास, शहरी पूर्वाधारको विकास, कृषि, पशुजन्य उत्पादन, सीप र दक्षता वृद्धि, रोजगारी सृजना, सामाजिक सुरक्षा…