१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

खसी-बोका बिक्रीको कमाइले खुसी छन् पाल्पाका स्थानीय महिला

सुशीला रेग्मी, पाल्पा।खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझिन् । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उनलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन । पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर निवासी रानाले एउटै खसी ५३ किलोसम्म उत्पादन गरी बजार पठाइन् । गत वर्षको दसैँमा पनि…