१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

सीता भण्डारी मृत्यु प्रकरणः श्रीमानसहित तीन जना कारागार चलान

बुटवल । भदौ २० गते बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी रुपन्देही तिलोत्तमाकी सीता भण्डारी पौडेल मृत्यु प्रकरणमा तीन जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन्। मृतक सीताका माइती पक्षले श्रीमान टिका पौडेल, अमाजु विष्णु पौडेल, जेठाजु हरि पौडेलले आत्महत्याका लागि बाध्य पारेको भन्दै आत्महत्या दुरुत्साहन मुद्दा दिएका थिए। जिल्ला अदालतका न्यायधिश पिताम्बर शर्माको…