२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

अल्पमतमा परेपछि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिदैं !



रुपन्देही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ ।

अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजनीामा दिन लागेको निकट श्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८ बुधबार ००:००  ८ : १३ बजे