१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

प्युठानः आगलागीमा परेर दुई बालबालिकाको ज्यान गयो

प्युठान ।प्युठानको गौमुखी गाउँपालिका ३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ ।बुधवार बिहान नौ बजेतिर स्थानीयवासी रमेश रानाको गोठमा आगलागी हुँदा उहाँका सात वर्षीय छोरा हिमाल र तीन वर्षीया छोरी चन्द्रकलाको ज्यान गएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो ।घरमा अभिभावक नभएको बेला आगलागी भएको अध्यक्ष गिरीको भनाइ छ । अहिले…