बिष्णु कुमार आले, अर्घाखाँची ।अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । ऐरावती ५ प्युठानबाट १० जना यात्रु बोकेर अर्घाखाँचीको सुपादेउराली दर्शन गरि फर्कदै गरेको लु १ ज १६५४ नम्बरको जीप भुमिकास्थान ९ ढिकुरा वडा कार्यालय नजिकै दुर्घटना हुँदा ७ जना घाईते भएका हुन् । घाइते हुनेमा प्युठान ऐरावती ५ का ४५ बर्षीया…