पाल्पा ।जिल्लाको बगनासकाली गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ। शनिबार एक कार्यक्रमबीच घोषणा गरिएको हो। कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिकास्तरीय बाल सञ्जालकी संयोजक इन्दु गाहाले पानसमा बत्ती बालेर बालमैत्री गाउँपालिका घोषणा गरेकी हुन्। गाउँपालिका बालमैत्री बनेपछि आफूहरूलाई जागरुप र उत्साहित बनाएको गाहाले बताइन्। आजको दिन यहाँका बालालिकाले ऐतिहासिक सफलता हात पारेको दिनको रुपमा रहने छ। आफूहरूलाई…