१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

रुकुम पश्चिममा आगो निभाउने क्रममा एक जनाको ज्यान गयो

रुकुम पश्चिम ।रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १० गारावाङमा आगो निभाउने क्रममा जलेर एक जनाको ज्यान गएको छ । जङ्गलमा लागेको आगो गाउँतिर पसेपछि आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनि दमाईको जलेर ज्यान गएको हो । आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै ज्यान गएको वडा सदस्य तिलक खड्काले जानकारी दिनुभयो ।गाउँलेसँगै आगो निभाउन खटिएकी सर्केनिलाई आगोले…