१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

दाइजोमा मोटरसाइकल नल्याएको भन्दै बुहारीलाई जलाएको आरोपमा ससुरा पक्राउ

नेपालगञ्ज ।दाइजोमा मोटरसाइकल नल्याएको भन्दै मट्टितेल छर्केर बुहारीलाई जलाएको आरोपमा नरैनापुरका हनिफ शेष (ढपाली) सात वर्षपछि पक्राउ परेका छन् ।प्रहरीका अनुसार दाइजो नल्याएको भन्दै ससुरा हनिफ, श्रीमान् फरिद शेष ढपाली र सासु सजहाद खाँले ती महिलालाई आगो लगाएका थिए। २०७० चैत्र २ गतेको यो घटनामा प्रत्यक्ष संलग्न श्रीमान् फरिद र सासु सजहाद अझै फरार रहेको…