१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

बलात्कृत बालिकाले मानसिक सन्तुलन गुमाइन्

गुल्मी ।केहीदिन अघि गुल्मीमा बलात्कृत १२ वर्षीया बालिकाले मानसिक सन्तुलन गुमाएकी छन् । गत माग २६ गते साँझ गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ४, म्यालपोखरीमा मालिका गाउँपालिका वडा नम्बर ४, अर्खबाङ्ग निवासी २९ वर्षीय जगतबहादुर रानाले ती बालिकालाई बलात्कार गरेका थिए । राना हाल प्रहरीको नियन्त्रणमा छन् । यता बलात्कृत बालिकाले भने मानसिक सन्तुलन गुमाएकी…