१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

राष्ट्रिय परिचयपत्रः गुल्मीमा १ लाख २० हजार ७२५ जनाको विवरण दर्ता

गुल्मी ।गुल्मीमा एक लाख २० हजार ७२५ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लाका १२ वटा स्थानीय तहहरू मध्ये धुर्कोट गाउँपालिकाकमा १० हजार ५८०,मदानेमा नौ हजार ७८०,गुल्मीदरबारमा ११ हजार ९०५ र छत्रकोटमा १० हजार ८३९, इश्मामा नौ हजार ३५८, कालीगण्डकीमा नौ हजार ३१, रुरुक्षेत्रमा ९ हजार ५९९,चन्द्रकोटमा…