रुकुम (पूर्व) । पुथाउत्तरगङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत् आयोजना १० वर्षसम्म निर्माण नहुँदा स्थानीय बासिन्दा दीयोकै भरमा रहेका छन् । यो आयोजना वि.सं. २०६५/६६ मा निर्माण सुरु भएको थियो । गाउँमै आयोजना निर्माण हुन थालेपछि अन्यत्रबाट बिजुली ल्याइएको छैन । तर, अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । विद्युत् आयोजना निर्माण भएपछि बिजुली…