१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

प्रधानमन्त्री बन्‍नै नपाएर प्रचण्ड र माधव नेपालले नेकपा विभाजन गरेः महेश बस्‍नेत

नेपालगन्ज । नेकपाका ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले कम्युनिष्ट पार्टीको १३ देखि ३३ वर्षसम्म नेतृत्व गरेका २ पटकसम्म प्रधानमन्त्री भइसकेका नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनैका लागि मरिहत्ते गरेर नेकपालाई विभाजन गरेको बताएका छन्। प्रेस संगठन बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा युवा नेता बस्नेतले प्रधानमन्त्रीको संसद विघटन गरि दिएपछि पुन प्रधानमन्त्री बन्ने…