१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

नेकपा कपिलवस्तुमा प्रचण्ड–माधव पक्षको बहुमत रहेको दाबी

मायादेवी अनलाइन, वाणगंगा ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुमा प्रचण्ड–माधव समूहको बहुमत देखिएको छ । नेकपा कपिलवस्तुद्धारा आइतबार गोरुसिंगेमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपस्थित जिल्ला सचिवालय र जिल्ला सदस्यहरुको संख्याले बहुमत संख्या देखाएको हो । नेकपाका जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले आज कार्यक्रममा आफुहरु पक्षका बहुमत नेता उपस्थित रहेको दाबी गर्नुभयो । जिल्ला सचिव शाहले बताए…