१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

नेपालगञ्जका १२ जना कोरोना संक्रमण मुक्त

नेपालगञ्ज । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ४ कर अधिकृतसहित १२ जना कारोना संक्रमण मुक्त भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ४ जना कर अधिकृत, ४ जना सहायक कर्मचारी र ४ जना कर्मचारी परिवार संक्रमण मुक्त भएका हुन् । कोरोना संक्रमण देखिएपछि उनीहरुलाई आन्तरिक राजस्व कार्यालयको एक भवनमा बनाइएको अस्थायी…