१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

रुपन्देही । बुटवल–पाल्पा सडकखण्डको अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पाल्पाको तिनाउँ गाउँपालिका ३ को माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको थियो । यस सडकखण्ड बिहानदेखि एकतर्फी सञ्चालनमा आएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।अविरल वर्षाको…