मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा बुधबार थप १० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । जिल्लाका शिवराज, बुद्धभूमि र वाणगंगामा गरी १० जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको नमुना परिक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । संक्रमित देखिनेहरुमा शिवराज नगरपालिकाका एक महिलासहित ४…