१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

कपिलवस्तुमा होटल तथा रेस्टुरेन्ट ब्यवसाय संचालन दिन माग

मायादेवी अनलाइन, चार नम्बर । कोरोना भाइरसका कारण ८० दिन बढीको लामो लकडाउनले थला परेको होटल तथा रेस्टुरेन्ट ब्यवसायलार्ई सामाजिक दुरी कायम गरी सुरक्षित तरिकाले संचालनको अनुमति दिनु पर्ने माग गरिएको छ । होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै खाना खुवाउन सकिने तथा अन्य सेवा दिन नसकिने गरी बनाइएको नियमले होटल…